काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकट स्थायी कमिटी सदस्यहरुसँग बैठक गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे नेपालले नेताहरुलाई जानकारी राएका छन् । ओलीसँग २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी सहमति भएको थियो । दुवै पक्षबाट पाँच पाँच जना रहने गरी…