१० बैशाख २०८३, बिहिबार | April 23, 2026

जसपा आधिकारिकता विवादमा ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताको निर्णय विरुद्ध विरुद्ध महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर सो निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । बुधबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न…