काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे १० दिनभित्र प्रतिवेदन आउने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै गृहमन्त्री खाँडले घटनाबारे जानकारी गराउँदै छानविन समितिको प्रतिवेदन १० दिनभित्र आउने बताएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट साउन १७ गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति बनाएको उनले बताए । समितिमा…