बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा तीन घण्टा नवित्दै उलटफेर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा सही गरेका जनता समाजवादी पार्टीका चार जना सांसदहरुलाई पोखरेलले मन्त्री पद उपहार दिएपछि प्रदेशको राजनीति तीन घण्टामै उलटफेर भएको हो । जसपाबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जनासहित चारजनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएर आफ्नो सरकार बचाउन सफल…