काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निस्कर्षविहीन भएको छ । काठमाडौंको होटल म्यारियटमा बिहीबार वार्ता भएपनि दुवै नेता आआफ्नै अडानमा रहेका हुन् । वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए । हिजोको छलफलमा केही आश लागेपनि आज त्यो अवस्था नरहेको नेपालले बताएका छन् । नेपालले…