११ पुस २०८२, शुक्रबार | December 27, 2025

बल्खुमा एमालेको केन्द्रीय कार्यालय भवन शिलन्यास

काठमाडौं । सत्तारुढ नेकपा एमालेले बल्खुमा भव्य पार्टी कार्यायल भवनको शिलन्यास गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा पारेर एमालेले साविककै पार्टी कार्यालय रहेको मदननगर बल्खुमा नयाँ भवनको शिलन्यास गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान भवनको शिलन्यास गरेका छन् । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको यो…