११ पुस २०८२, शुक्रबार | December 27, 2025

नेपाल पक्षका सांसदहरुको आकस्मिक बैठक बस्दै, कति सहज छ प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन !

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफु निकट सांसदहरुको आकस्मिक भेला बोलाएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल निकट सांसदहरुलाई कारवाहीको चेतावनीसहित लिखित स्पष्टीकरण सोधेपछि सो समुहले आकस्मिक भेला बोलाएको हो । नेपाल निकट ३५ जना सांसदहरु भएपनि बाँकी सांसदहरुलाई भने ओलीले स्पष्टीकरण सोधेका छैनन् । नयाँ परिस्थितिमा…