काठमाडौं । सत्ता समिकरणका बिषयमा छलफल गर्न भन्दै आज दिउँसो देखि बसेको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक सत्ता समिकरणका बिषयमा ठोस निर्णय नगरि सकिएको छ । कांग्रेस सभापति शरबहादुर देउवाले शुक्रबार औपचारीकरुपमा नयाँ सरकार बनाउन आफुलाई समर्थन गर्न प्रस्ताव गरेपछि समय मागेको जसपाको पदाधिकारीहरु नयाँ सरकार बनाउने बिषयमा वातावरण बनि नसकेको भन्दै बैठकबाट उठेका…