काठमाडौं । नेपाली कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बस्दै छ । कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आज बिहान साढे ११ बजेका लागि बैठक बोलाएको हो । बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मष्तिष्कघात भए काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार…