१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल-खनालको पत्र बोकेर बालुवाटार पुगे एमालेका ३ नेता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको बेलामा सो बैठक बहिस्कार गरेका नेपाल पक्षका तीन नेता पुगेका छन् । नेपाल खनाल पक्षको पत्र बोकेर नेताहरु सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका हुन् । उनीहरुले दलको बैठक बहिस्कार गर्न नखोजेको भन्दै बैठक तथा निर्णयहरु विधि र विधानसम्मत हुनुपर्ने जनाएका…