११ पुस २०८२, शुक्रबार | December 27, 2025

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनको कार्यतालिका परिवर्तन हुने

काठमाडौं । आसन्न १४औं महाधिवेसनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । परिवर्तित राजनीतिक घटना क्रम र सत्ता समिकरणका बिषयमा पनि बैठकमा छलफल हुने बताईएको छ । महाधिवेशनको एजेण्डा सहित समसमायीक बिवषमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक…