११ पुस २०८२, शुक्रबार | December 26, 2025

इतिहासले ओलीलाई कठोर कारवाही गर्नेछ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफुहरुलाई कारवाही गरेर देखाउन अध्यक्ष ओलीलाई चुनौती दिएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईलाई आफुहरु केपी ओलीको कारवाही भोग्न तयार रहेको तर उनलाई इतिहासले सबैभन्दा कठोर कारवाही गर्ने स्पष्ट पारेका हुन् । भोलि र पर्सि आयोजना हुन लागेको राष्ट्रिय…