११ पुस २०८२, शुक्रबार | December 26, 2025

मोहन वैद्यको अडान, – संसदीय व्यवस्था मान्दैनौं, फेरि बन्दुक उठ्न सक्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन । क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै वैद्यले नेपालमा बन्दुक उठ्ने दाबी समेत…