काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको छ । काठमाडौंको अर्याल होटलमा आफु निकट केन्द्रीय सदस्यहरु र सांसदहरुसँग बैठकपछि चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार बिहान ओली पक्षसँग भएको बैठकबारे जानकारी गराएका थिए । ओलीसँग दुई…