काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको बैठक बस्दैछ । गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जसपा बनेपनि अहिलेसम्म संसदीय दलको बैठक बस्न सकेको थिए । जसपा संसदीय दलको बैठक तत्कालिन समाजवादी पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल…