११ पुस २०८२, शुक्रबार | December 26, 2025

सत्ता समीकरणबारे अन्य दलहरुसँग थप छलफल गर्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादीले नयाँ सरकार निर्माणका लागि थप गृहकार्य गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सत्ता समीकरणका लागि अन्य दलसँग थप छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नगर्ने निर्णय भएको बताए । श्रेष्ठले सर्वोच्च…