काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार र संसदबारे नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग संवाद गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्कालै दुवै दलसँग संवाद गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकले नेकपा एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकले ओली सरकारलाई…