काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ । जसपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा सुरु भएको बैठकमा संसदीय दलको विधान पारित, दलको नेता चयन र सत्ता समिकरणका विषयमा छलफल हुने बताइएको छ । गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच पार्टी एकीकरण भएपनि संसदीय दलको एकीकरण भएको…