विराटनगर । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले असुरक्षा भएको भए आफुहरु सुरक्षा दिन तयार रहेको बताएका छन् । प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सुरक्षा चुनौती भएको भए आफ्नो पार्टी सुरक्षा दिन तयार रहेको बताएका हुन् । सोमबार पोखरामा कार्यकर्ता भेलाललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…