काठमाडौं । संसद पुनःस्थापना भएसँगै दलहरुले आफ्नो संसदीय रणनीति तय गर्न धमाधम संसदीय बैठक बोलाएका छन् । आज नेपाली कांग्रेस र प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दैछ भने शनिबार ओली पक्षको संसदीयदलको बैठक बस्ने तय भएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ । प्रचण्ड–नेपाल पक्षले…