काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आज अपरान्ह ४ बजेबाट बस्दैछ । अधिवेशन नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवादबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । नेकपाको विभाजनले कानुनी मान्यता नपाएका कारण संसदभित्र प्रचण्ड-नेपाल पक्ष र ओली पक्षले लिने रणनीतिले अधिवेशनको अवस्था आंकलन गर्न सकिन्छ । ओली पक्षले प्रचण्ड नेपाल पक्षलाई कुनै मान्यता नदिन संसद सचिवालयलाई दबाब…