१० पुस २०८२, बिहिबार | December 26, 2025

सार्वजनिक स्थानमा बोल्दा ध्यान दिने नेकपा अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौं । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष प्रचण्डले आगामी दिनमा सार्वजनिक रूपमा बोल्ने विषयमा आफुले ध्यान दिने बताएका छन् । प्रचण्डले एक अन्तरवार्तामा प्रयोग गरेको कम्फर्टेवल शब्दको सर्वत्र आलोचना भएपछि पार्टीको केन्द्रीय कमिटी बैठकमा अब बोल्दा ध्यान दिने स्पष्टिकरण दिएका हुन् । प्राइम टेलिभिजनमा अन्तरवार्ताका क्रममा कांग्रेस, सजपा र आफु नेतृत्वको नेकपाको गठबन्धनको सरकारबाट भारतलाई अझै कम्फर्टेवल…