१० पुस २०८२, बिहिबार | December 25, 2025

यही सरकार जनताको लागि कम्फर्टेवल छ : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन दाेहाे¥याएर चुनौती दिएका छन्। सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलामा चनौती दिएका प्रधानमन्त्री ओलीले मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा आफूहलाई हटाउन सजिलो नभएको कुरा दोहो¥याएका हुन् । प्रधानमन्त्री ओलीले आफू अदालतमा मुद्दा हाल्न नगएको बताउँदै अदालतको आदेश पालना गर्न तयार रहेको बताए ।…