३ पुस २०८२, बिहिबार | December 18, 2025

टुँडिखेलबाट नागरिक घोषणापत्र जारी : प्रतिगमनको समुल नष्टका लागि संघर्षको विकल्प छैन (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडिखेल वरपर मार्च पास गरेको छ । बृहत नागरिक आन्दोलनले बृहत नागरिक घोषणापत्र समेत जारी गरेकोछ । सभामा नागरिकहरुमा निहित अधिकारको प्रयोग गरेर घोषणापत्र जारी गरिएको जनाइएको छ । रत्नपार्कबाट सुरु भएको नागरिक मार्च टुँडिखेलस्थित पुरानो खरिको बोटमा पुगेर नागरिक घोषणा पत्र जारी गर्ने भनिए पनि…