काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासको रोस्टमा रहेका सब न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर ठहर हुने पुनः स्पष्ट पारेका छन् । संवैधानिक इजलास गठन विरुद्ध सरकारवादी वकिलहरुले प्रश्न उठाउँदै पुरक निवेदन दर्ता गराउन खोजेपछि प्रधान्यायाधीस जबराले मानहानी कसुर आकर्षित हुने बताएका थिए । त्यसको प्रतिवाद गर्दै महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसहितका सरकार…