सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसा नभै निर्णय क्षमता महत्वपूर्ण हुने बताएका छन् । केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न आफ्नो पार्टीसँग पैसा नभएको बताएका थिए । सदस्यता पाउने बेलामा मारामार गर्ने क्रियाशील सदस्य समेत प्रदर्शनमा नआउने अवस्था रहेको भन्दै देउवाले सार्वजनिक…