१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन इजलासको आग्रह

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर जारी बहस एमिकस क्यूरीको राय लिएसँगै सकिएको हो । शुक्रबार एमिकस क्यूरीको तर्फबाट अधिवक्ता गीता पाठकले अन्तिम राय दिएपछि मुद्दाको बहस सकिएको हो । बहस सकिएसँगै इजलासले सोमबारभित्र बहस नोट उपलब्ध गराउन आग्रह गरेको छ । प्रधानन्यायाधीस…