१० पुस २०८२, बिहिबार | December 25, 2025

न्यायपालिकाको सम्मान नगरेको भन्नु दुराग्रहपूर्ण छ : प्रधानमन्त्री ओली (लिखित जवाफसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफुले न्यायालयको सधैंभर सम्मान गरिरहेको बताएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगेका प्रधानमन्त्री ओलीले जवाफमा अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन् । ओलीले आफुहै कहिल्यै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा कुनै अवरोध नगरेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले अदालतबाट भएका फैसला…