काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका अगाडि नतमस्तक भएकै कारण ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जनादेशप्रति सम्मान भएकै कारण निर्वाचनको बाटो रोजिएको दाबी गरे । ‘निर्वाचन पद प्राप्तिका लागि अवान्छित हर्कत हैन । प्रणाली…