काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने र प्रधानमन्त्रीमा आफु नदोहोरी घोषणा गरिरहेका बेला नेकपा ओली पक्षका महासचिव बिष्णु पौडेलले भने आगामी महाधिवेशन र नयाँ बन्ने सरकारको नृतृत्व केपी ओलीले नै गर्नु पर्ने बताएका छन् । नेकपा ओली पक्षको लुम्बिनी प्रदेश कमिटीले आज बुटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै…