९ पुस २०८२, बुधबार | December 25, 2025

संसद विघटनलाई अदालतले सदर गरे केपी ओलीबाट अदालतमाथि नै प्रहार सुरु हुनेछ : घनश्याम भुसाल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सदर गरे ओलीले स्वतन्त्र अदालतमाथि नै प्रहार सुरु गर्ने बताएका छन् । रुपन्देहीमा संचालित मिडियाका सम्पादक, लेखक तथा बुद्धिजिवीहरुसँगको अन्तक्रियामा बोल्दै नेता भुसालले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…