९ पुस २०८२, बुधबार | December 24, 2025

पार्टीको विवाद मिलाउन नसक्ने हुतिहाराले संसद विघटनको असंवैधानिक खेल खेले : प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्न नपाइने बताएका छन् । पोखरामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । पार्टीभित्रको विवादलाई थेग्न नसकेर हुतिहारा पारामा ओलीले सार्वभौम संसद विघटन गर्ने असंवैधानिक खेल खेलेको…