२ पुस २०८२, बुधबार | December 18, 2025

प्रचण्ड-माधव पक्षको १८ बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका हुन् । राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए…