५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा नै छु : सांसद खेम विक्रम शाही

पोखरा । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको विपक्षमा परेको अविश्वासको प्रस्तावको एजेण्डामा मतदान गर्ने बेलामा बेपत्ता भएका राष्ट्रिय जनमोर्चाकातर्फबाट गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन्। अस्पतालको आईसीयूबाटै बिहीबार वक्तव्य जारी गर्दै आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका हुन्। संसद बैठकका दिन आफू एक्कासी बेहोस भएकोले बैठकमा आउन नसकेको उनको वक्तव्यमा…