काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुह निकट केन्द्रीय सदस्यहरुको बैठकमा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले ११९ जना पछि थप गर्ने गरी महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका हुन । साविकको ४४१ सदस्यीय…