२९ मंसिर २०८२, सोमबार | December 16, 2025

‘चीन र भारतलाई विश्वासमा लिनसके मात्रै राष्ट्रिय हित’

काठमाडौं । विज्ञहरुले चीन र भारतसँग स्वतन्त्र सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आज आयोजित एक साक्षात्कारमा उनीहरुले भारत र चीन दुवै मुलुकलाई विश्वासमा लिएर अघि बढ्न सकेमात्रै राष्ट्रिय हित हुने बताएका हुन् । रिपोटर्स क्लबको साक्षात्कारमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरे ।…