७ पुस २०८२, सोमबार | December 23, 2025

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्ष प्रचण्डलाई कटाक्ष : महाधिवेशन नहुँदै जित्न खोज्ने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै एकता महाधिवेशनमा जान सचिवालय सदस्यहरुलाई आह्वान गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पार्टीलाई एकतावद्ध राख्ने शुत्र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमा निहित रहेको उल्लेख गरेका छन् । पोखरेलले भनेका छन् , 'हामी एउटै डुंगामा…