२१ मंसिर २०८२, आइतबार | December 7, 2025

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा रहेको रिक्त पदहरुमा यथाशीघ्र पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । आइतबारदेखि जारी सचिवालयको मंगलबार बसेको बैठकले विभिन्न संवैधानिक निकायका कैयौं पदहरु पूर्तिगर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संवैधानिक परिषद्को बैठकमार्फत पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह…