७ पुस २०८२, सोमबार | December 23, 2025

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् पुनर्गठन; अर्थमा विष्णु पौडेलको इन्ट्री, रक्षाबाट ईश्वर पोखरेल आउट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त गरेकाछन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । यसैगरी, शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका मन्त्रीको जिम्मा दिइएको छ । पार्वत गुरूङलाई…