७ पुस २०८२, सोमबार | December 23, 2025

डा. केसीको १९औं अनसन २८औं दिनमा समाप्त, जुस पिएर तोडे अनसन

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले २८ दिनपछि आमरण अनसन तोडेका छन् । सरकारसँग गएराति ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार बिहान आफ्नो १९ औं आमरण अनसन अन्त्य गरेका हुन् । डा. केसीले अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर अनसन तोडेका छन् । केसीले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली,…