काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास गर्न नहुने बताएको छ । लामो समयसम्म एमसीसीबारे कुनै धारणा नबनाएको जसपाले सरकारलाई यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाव सरकारलाई दिएको छ । तत्कालिन समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरु एमसीसी विवादबारे मौन रहेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसी विवाद…