७ पुस २०८२, सोमबार | December 22, 2025

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । झण्डै डेढ महिनाको आन्तरिक किचलो र झण्डै एक महिनाको पानी बाराबार पछि शिर्ष नेताहरु सम्मिलित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । गत साउन ४ गते पछि नेकपा सचिवालय बैठक बस्नै सकेको थिएन । बिहान ९ः३० बजे सुरु हुने भनिएको बैठक…