२९ चैत्र २०८२, आइतबार | April 12, 2026

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के गर्दैछ निर्णय ?

काठमाडौं । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको विरोधमा आन्दोलनमा होमिन नेतृत्वमाथि पार्टीभित्रैबाट दबाब परिरहेका बेला नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत पार्टीको ठूलो पंक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई प्रगिगामी कदम भन्दै त्यसविरुद्ध नेतृत्वदायी आन्दोलन गर्नुपर्नेमा छ । रपौडेल, सिटौला पक्षधरहरुले भने यतिबेला पार्टीले…