काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । मंगलबार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकका एजेण्डाबारे मन्त्रीहरुलाई केही बताइएको छैन । तर, विकसित राजनीतिक घटनाक्रमले सरकार संचालनमा पार्न सक्ने प्रभावबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट केही निर्णय गर्न खोजेको स्रोतले बताएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी…