काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संकटको बेलामा भ्रष्टाचार गर्नेहरुलाई कडा दण्डित गरिने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संकटको बेलामा कसैले भ्रष्टाचार गर्न खोज्छ भने त्यसलाई खोजी खोजी दण्डित गर्ने बताउनुभएको हो । सरकारले १० अर्ब रकम कता लग्यो भन्ने सुनिएको भन्दै ओलीले यस्तो बेलामा कसैले भ्रष्टाचरा गर्ला भनेर…