काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीहरुले देशका बिभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौको बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको मशाल जुलुसलाई प्रहरीले हस्तक्षप गरेपछि केहिबेर हातहालाहाल भएको थियो । प्रहरीले प्रदर्शनकारीको मशाल खोस्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमागि ढुंगा हानेका थिए । काठमाडौं प्रहरी प्रमुख…