५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारलाई काँग्रेसको गम्भीर प्रश्न : क्वारेन्टिनका बिरामी युवकलाई अस्पताल किन लगेनौं ?

काठमाडौं । नेपाली कांग्रेसले बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोनाका कारण युवकको मृत्यु घटनाबारे सरकारको जवाफ मागेको छ । सोमबाट काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ती जारी गर्दै नरैनापुर क्वारेन्टिनमा सरकारको गम्भीर लापरवाही भएको आरोप लगाउनुभएको छ । प्रवक्ता शर्माले ‘विश्वब्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका…