२८ चैत्र २०८२, शनिबार | April 11, 2026

एक तिहाई बसेर तीन तिहाई सदस्य थप्न मिल्छ ? : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बैठक अवैधानिक भएको दाबी गरेका छन् । आफु निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीका एक तिहाई मात्रै सदस्य उपस्थित बैठक बैधानिक बन्नै नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै प्रश्न गरे, ‘एकतिहाई…