काठमाडौं । नेपाली कांग्रेसले बिगत ४३ वर्षको परम्परालाई टोड्दै यसवर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह नगर्ने भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै चाडपर्वका अवसरमा कोजाग्रत पूर्णिमाका दिन गरिंदै आएको चियापान कार्यक्रम यो वर्ष नराखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । लामो निर्वासन पछि २०३३ सालमा बीपी कोइराला राष्ट्रिय…