१५ असार २०८३, सोमबार | June 29, 2026

खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो, पार्टी फुट्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु कुइएर झरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई वटा फलले रुखै (पार्टी)मेरो भन्न नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका छन् । उनले पार्टी बरमझीयाको बुढो बाजेको पेडा पसल हो असली र नक्कली…